मिसन डेभलपमेन्ट बैंकको सीईओमा पुनः हरिप्रसाद घिमिरे

<p>काठमाडौं । मिसन डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा हरिप्रसाद घिमिरेको पुनःनियुक्ती भएको छ । घिमिरेले गत जेठ १९ गतेदेखि नै आफ्नो दोश्रो कार्यकाल सम्हालेका छन् । गत जेठ १९ देखि पहिलो ४ वर्षे कार्यकाल सकिन लाग्दा बैंक सञ्चालक समितिले थप ४ वर्षका लागि घिमिरेलाई पुनः सीईओ पदमा नियुक्त गरेको हो । उनले २०७० साल [&hellip;]</p>

काठमाडौं । मिसन डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा हरिप्रसाद घिमिरेको पुनःनियुक्ती भएको छ । घिमिरेले गत जेठ १९ गतेदेखि नै आफ्नो दोश्रो कार्यकाल सम्हालेका छन् ।

गत जेठ १९ देखि पहिलो ४ वर्षे कार्यकाल सकिन लाग्दा बैंक सञ्चालक समितिले थप ४ वर्षका लागि घिमिरेलाई पुनः सीईओ पदमा नियुक्त गरेको हो । उनले २०७० साल जेठ १९ गतेदेखि पहिलो कार्यकाल सम्हालेका थिए ।

उनको ४ वर्षे कार्यकालमा बैंकले राम्रो वित्तीय प्रगति गरेपछि सञ्चालक समितिले आगामी ४ वर्षका लागि पुनः नियुक्त गरेको हो ।

Share News