महासंघको निमित्त महानिर्देशकमा गोपाल तिवारी नियुक्त

<p>काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निमित्त महानिर्देशकमा गोपालप्रसाद तिवारी नियुक्त भएका छन् । उनलाई जेठ ९ गते उक्त पदमा नियुक्त गरिएको हो । सार्वजनिक निजी क्षेत्र, नेपालस्थित विभिन्न दातृ निकाय र सञ्चार क्षेत्रमा लामो समय बिताएका तिवारी पछिल्लो पटक नेपाल सरकारबाट प्रवद्र्धित एवं सार्वजनिक निजी संवाद प्रतिष्ठानको रुपमा र नेपाल व्यवसाय मन्चमा सल्लाहकार⁄परामर्शदाताको रुपमा [&hellip;]</p>

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निमित्त महानिर्देशकमा गोपालप्रसाद तिवारी नियुक्त भएका छन् ।
उनलाई जेठ ९ गते उक्त पदमा नियुक्त गरिएको हो ।

सार्वजनिक निजी क्षेत्र, नेपालस्थित विभिन्न दातृ निकाय र सञ्चार क्षेत्रमा लामो समय बिताएका तिवारी पछिल्लो पटक नेपाल सरकारबाट प्रवद्र्धित एवं सार्वजनिक निजी संवाद प्रतिष्ठानको रुपमा र नेपाल व्यवसाय मन्चमा सल्लाहकार⁄परामर्शदाताको रुपमा कार्यरत थिए ।

निमित्त महानिर्देशक तिवारीले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सस्थामार्फत आर्थिक विषयमा अनुसन्धान गरेका छन् भने उनकाे अन्तराष्ट्रिय जर्नलमा अनुसन्धानमुलक विभिन्न लेखहरू लगायत  प्रकाशित भएका  छन् ।

Share News